यदि तपाईं जुनियर पब्लिक स्पिकिङ कक्षा (join) गर्न चाहनुहुन्छ भने, कृपया आफ्नो नाम र फोन नम्बर फारममा भर्नुहोस्। हाम्रो टिमले तपाईंलाई सम्पर्क गर्नेछ।
- "आजका हाम्रा बालबालिका, भोलिको हाम्रो सुनौलो भविष्य.... अहिले नै नानिबाबुहरुलाई अवसर दिँदा भोलीको समय उज्वल बन्छ, किनभने यो संसार बोल्नेहरूको मुठ्ठीमा छ।"
- आवाजमा जीवन बदल्ने ताकत हुन्छ!
- - के तपाईं आफ्ना छोराछोरीलाई निडर र आत्मविश्वासी बनाउन चाहनुहुन्छ?
- - के उनीहरूलाई भीडको अगाडि बोल्न डर लाग्छ?
- - बोल्दा-बोल्दै आत्मविश्वास गुम्छ?
- - बोलीलाई मजबूत र प्रभावशाली बनाउन चाहनुहुन्छ?
- - निर्धक्क र स्पष्ट बोल्ने क्षमता चाहनुहुन्छ?
- - शब्द वा ज्ञानको अभावले पछि पर्ने समस्या छ?
- - विषयवस्तुको शृंखला मिलाउन गाह्रो हुँदैछ?
- - साथीभाइ र भीडसँगको अन्तरक्रिया सम्हाल्न ज्ञान अभाव छ?
- - नानिबाबुहरुको दमदार प्रस्तुति हेर्न चाहनुहुन्छ?
- - व्यक्तित्व विकास र एकेडेमिक सफलता साथै चाहनुहुन्छ?
- हो भने, यो विशेष कार्यक्रम तपाईंका बालबालिकाका लागि अति आवश्यक छ!
- ᴅᴏɴ'ᴛ ʏᴏᴜ ᴋɴᴏᴡ ᴛʜᴇ ᴘᴏᴡᴇʀꜰᴜʟ ᴛᴇᴄʜɴɪQᴜᴇꜱ ᴏꜰ ᴇꜰꜰᴇᴄᴛɪᴠᴇ ᴘᴜʙʟɪᴄ ꜱᴘᴇᴀᴋɪɴɢ? If so, join this program!
प्रभावशाली बोली र आत्मविश्वासको यात्रा यहींबाट शुरू गर्नुहोस्! ✨
Junior Public Speaking Program's Details
"Unlock your child's limitless potential and help them shine!"
Program Details:
- Duration: 66 Days Comprehensive Course
- Batch Size: Limited to 15 students per batch
Core Curriculum
- Art of Public Speaking
- Creative Writing Skills
- Active Listening Techniques
- Analytical Thinking
- Reading Comprehension
- General Knowledge Building
- Interactive Learning Activities
Daily Schedule
- Morning Batch: 6:30 AM - 7:30 AM
- Evening Batch: 5:40 PM - 7:00 PM
Key Benefits
- Confidence Building
- Personality Development
- Lifetime Communication Skills
- Critical Thinking Enhancement
Investment & Enrollment:
- One-time Fee: Rs. 5500/- (Full Advance Payment)
- No Additional Fees for 3 Months
- Certificate of Completion Included
For children aged 6-14 years. Transform your child into a confident speaker and critical thinker!
"नानीको सम्भावना असीमित छ। हामी उनीहरूलाई चम्काउन मदत गर्छौं।"
("Children's potential is unlimited. We help them shine.")
Contact Us
You can call us by simply clicking the numbers below:
+977 9852672523+977 9815018497
